MUNDRE KO COMEDY CLUB 11 PASHUPATI SHARMA by Aama Agnikumari Media



Jitu Nepal,Dipa shree Niraula,Rajaram paudel,Rajendra Nepali,Umesh Rai, Pashupati Sharma.Episode Director: Niraj Nepal, Director -Ravi shrestha.executive Director : madhav Karki. executive producer: Rabindra Kumar Rijal (sashi)यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media

source

4 Всего смотрели 1 Сегодня смотрели

47 thoughts on “MUNDRE KO COMEDY CLUB 11 PASHUPATI SHARMA by Aama Agnikumari Media

  1. jiban sherpa

    जहिले सुरुमा नै हेरम भनेर सोचेको हुन्छु तर सात सय एकचालीस् स्थानमाआएर हेर्नू पाउने भाग्य मानी सायद म मात्र हैन होला ।

  2. Arjun Sapkota

    प्यारो दाइ , हाम्रो कलाकार राम्रो कलाकार , पशुपति शर्मा दाईको फ्यान जति यता हाजिर हुम त हजुर ❤️❤️😍🙏

  3. Thul Dai

    रमाइलो भयो 😆😆आजा पशुपति पनि कमेडि गर्ने रमाइलो हुनुहुन्छ मलाई मनपर्ने गायक पनि पशुपति शर्मा ✋✋

  4. Khum Lamichhane

    धेरै जना गायक को नाम सहित उहाँ हरुको गित को १/२ लाइन गाउदा नेपाली लोक दोहोरी को को स्वर सम्राट भन्दा फरक नपर्ने राजु परियार को नाम छुटाउन नहुने जस्तो‌लाग्छ‌मताइ त। आगामी दिनमा यस्तो कुरामा नि बिचार गरियोस । शुभकामना!!!

  5. तिमीलाई छोडी जादैछु म टाढा

    मुन्द्रे को कमेडी हेर्नु लाई आइपुगे फेरी आजा त पशुपति सर्मा पनी आउँनु भएको रैछ अनी you tobe मा रहनु भएका सबै साथी हरु लाई माघे संक्राती सुभकामना ब्यक्त गर्दछु

  6. Ganga Ale

    आहा नमस्ते आउनुभएछ पशुपती शर्मा
    सग्रातिको तैयारि हुदैछ हाम्रो चैं घरमा,
    सबैजना लाई निम्ता छ, गरौँ एउटा सल्ला,
    मन पर्छ भने आउनुस खान तरुनको डल्ला,
    मकर सक्रांती को विशेष शुभकामना छ।

Добавить комментарий